योजना सम्झौता गर्दा नभई नहुने कागजहरु तल उल्लेखित छन् ।
१.समिति गठन गरेको आम भेलाको निर्णयको प्रतिलिपि ।
२.उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
३.आयोजनाको लागत अनुमान विवरण ।
४.उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निणय।
५.आयोजनाको कार्यान्वयनको कार्यतालिका ।
६.समितिको खाता अध्यक्ष,कोषाध्यक्ष र सचिब गरि तिन जनाको सयुंक्त दस्तखतबाट सञ्चालन हुनेछ र खाता सञ्चालकमध्ये कम्तिमा एकजना महिला हुनुपर्नेछ ।