FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपलिकामा यहाँहरुलाई स्वागत छ ।

बारपाक सुलिकोट गाउँपालिकाको  संक्षिप्त परिचय

 गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्तो बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाँउपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचखुवा देउराली  र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ ।  बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय  रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्तो बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो ।

जनसंख्याः २५३८९

वडा संख्याः ८ वटा

भौगोलिक अवस्थिति:

पुर्वमाः आरुघाट र धार्चे गाँउपालिका 

पश्चिममाः सिरानचोक गाँउपालिका

उत्तरमाः अजिरकोट गाँउपालिका

दक्षिणमा: भिमसेनथापा गाँउपालिका

हावापानीः अर्धौष्ण,समसितोष्ण 

अधिकतम तापक्रमः लगभग ३०।३२ डिग्री सेन्टिग्रेड 

न्युनतम तापक्रमः १० डिग्री सेन्टिग्रेड भन्दा तल 

पदाधिकारीको विवरण
अध्यक्ष
नाम: बिष्णु प्रसाद भट्ट
फोन: ९८५६०४०८७३

उपाध्यक्ष

नाम: सनमाया गुरुङ 
फोन: ९८६०६४७८३७

प्रमुख प्रशासकीय अधिकृत

नाम: गौतम भण्डारी  
फोन: ९८५६०१००६०