FAQs Complain Problems

उन बिकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुह गठन तथा दाेस्राे अन्तर्कृया कार्यक्रम सम्पन्न

उन बिकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुह गठन तथा दाेस्राे अन्तर्कृया कार्यक्रम  मिति २०७७/०८/२८ गते बारपाक सुलिकोट १र२ बारपाकमा सम्पन्न भएकाे छ । बारपाक सुलिकोट गाँउपालिका पशु सेवा शाखा प्रमुख अमृत पोखरेलको संयोजकत्वमा भएको  सो कार्यक्रममा बारपाक सुलिकोट १ र २ का वडा अध्यक्षहरु क्रमश: रोशन कुमार लाम्काते र लाल बहादुर गुरुङ्गका साथै अन्य जनसमुदायको उपस्थिति रहेको थियो। सो कार्यक्रममा  धुपिश्वर भेडापालन समुह, चङ्गिपाेखरी भेडापालन समुह, रुजे दिलिङ्खर्क भेडापालन समुह,धार्चे भेडापालन समुह र बारपाक भेडापालन समुह गरी ५ वटा भेडापालन समुह गठन भएको छ।    

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: