FAQs Complain Problems

८ नं. वडा

कार्यालयकाे स्थान ः पन्द्रुंग

साविक  पन्द्रुंग गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८९६ रहेकाे छ ।देविथान मन्दिर, भवानी स्थान , मनकामना, कालिका मण्डली  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
शरण गुरुङ्ग  वडा अध्यक्ष ९८४६४००७५७
सरुना गोतामे दवाडी महिला सदस्य ९८४६७०४००९
पुर्निमाया सुर्खेति  दलित महिला सदस्य ९८२६१५४०२५
याम बहादुर बरामु वडा सदस्य ९८१४१८४३०४
विष्णु कुमार पुडासैनी वडा सदस्य ९८४६२९०६१४
  अजय कुमार दास      वडा सचिव              9862084059
Population: 
१८९६
Ward Contact Number: 
९८४६४००७५७
//