FAQs Complain Problems

४ नं. वडा

कार्यालयकाे स्थान ः स्वौरपानी

साविक स्वौरपानी  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५९५८ रहेकाे छ ।

धार्चे, हात्ती सुढ़े मन्दिर , बाल भैरब मन्दिर , फुलदेवी मन्दिर, थानिथान मन्दिर , लप्सिपानी देवी, भैरबनाथ मन्दिर , जलकन्या देवी पोखरी बाराही मन्दिर  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
भिम बहादुर गुरुङ्ग. वडा अध्यक्ष ९८४६३५६३७३
जानुका पनेरु  महिला सदस्य ९८१८५६८२२४
सुनेम गुरुङ्ग वडा सदस्य ९८०६५१३३२५
     
सुनिता नेपाली दलित महिला सदस्य ९८४०८४१९८६
अजित पौडेल        वडा सचिव              ९८४६५८६३२०
Population: 
५९५८
Ward Contact Number: 
९८४६३५६३७३

Social Security

आर्थिक वर्ष:
दस्तावेज: