FAQs Complain Problems

३ नं. वडा

कार्यालय रहेको स्थान: स्वारा

साविक स्वारा  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३७१३ रहेकाे छ ।

सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले  देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

Ward Contact Number: 
९८४६९४४२३६