FAQs Complain Problems

५ नं. वडा

कार्यालयकाे स्थान ः तामालाबोट

साविक तामालाबोट गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या २२२९ रहेकाे छ ।

जलकन्या देवी, कालिका देवी, शिव मन्दिर, महादेवथान मन्दिर, सालाफेद देवी मन्दिर, भीमसेन मन्दिर, च्यानडाँडा  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

Population: 
२२२९
Ward Contact Number: 
९८१८९८१७३४