FAQs Complain Problems

१ नं. वडा

कार्यालयकाे स्थान ः वारपाक

साविक बारपाक गा.वि.स वडा नं.४,५ र ६ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १४८३ रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

रुपिंगला, नारदपोखरी, बौदहिमाल, धार्चे, माम्चे हिल , खुम्चे गुम्बा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा स्थानिय बारपाक  समुदायकाे वसाेवास रहेकाे पाइन्छ । 

यस वडामा मुख्यतया उत्तिस,सल्लो,साल,चिलाउने जस्ता रुखहरु पाईन्छन।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
धन बहादुर घले. वडा अध्यक्ष ९८६०७७१६५५
लक्ष्मि वि.क. दलित महिला सदस्य ९८४६७२२५३६
मिनु घले महिला सदस्य ९८२९१८०३५६
मिन बहादुर गुरुङ्ग वडा सदस्य ९८१४१२०५२६
सन्त बहादुर गुरुङ्ग वडा सदस्य ९८०५८३६४८९
जित कुमारी घले                  वडा सचिव               ९८४९१८६२१८ 
Population: 
१४८३
Ward Contact Number: 
९८६०७७१६५५

Social Security

आर्थिक वर्ष:
दस्तावेज: