FAQs Complain Problems

७ नं. वडा

कार्यालयकाे स्थान ः  पाँचखुवा देउराली

 

साविक पाँचखुवा देउराली  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या २१११ रहेकाे छ ।

कालिका मन्दिर, चर्च, मण्डली देवी, भीमसेन मन्दिर,नब दुर्गा भवानी आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

Population: 
२१११
Ward Contact Number: 
९८४६३५६१३७