FAQs Complain Problems

२ नं. वडा

साविक बारपाक गा.वि.स वडा नं. १,२,३,७,८ र ९ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४१२० रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

कोट मन्दिर  यस वडाको धार्मीक तथा पर्यटकीय स्थल हो । यस वडामा स्थानिय घले र गुरुङ  समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
पुर्ण बहादुर गुरुङ्ग. वडा अध्यक्ष ९८४५४८३००७
आशिका गुरुङ  महिला सदस्य ९८०६७७२०८४
नन्द कुमार घले वडा सदस्य ९८२४१५६६९१
मंगल बहादुर गुरुङ वडा सदस्य ९८०३९५८८९८
बुध माया विश्वकर्मा दलित महिला सदस्य  
 भिष्मा घर्ती     वडा सचिव              ९८६९९५१५०६

 

Population: 
४१२०
Ward Contact Number: 
९८४५४८३००७
//