FAQs Complain Problems

६ नं. वडा

कार्यालयकाे स्थान ः पाल्खु

साविक ताकुकोट  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३८६९ रहेकाे छ ।

भीमसेन मन्दिर र मै भगबती मन्दिर  यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

Population: 
३८६९
Ward Contact Number: 
९८१६१२४२२९