मिति २०७९ फाल्गुन १४ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा शहिद दिल बहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा शहीद दिल बहादुर रम्तेलका माता पिता र गाउँपालिका भित्रका शहीद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभा सदस्य तथा संसदीय दलका मुख्य सचेतक माननीय हितराज पाण्डेले शहीदहरुको योगदानलाई स्मरण गर्नुभयो।बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले नेपाली क्रान्तिकारी आन्दोलनका नायक व्यक्तित्व आदरणीय पुष्पक