FAQs Complain Problems

बेसार खेती सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम सम्पन्न

बारपाक सुलिकोट गाँउपालिका कृषि सेवा शाखा द्वारा, भुगोल अनुरुपको खेति गर्नुपर्ने अबधारणा अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नं.६, मसारमा कृषकहरुलाई बेसार खेति तर्फ उन्मुख बनाउने उद्धेश्यले बेसार खेति सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम यहि मिति २०७७/१२/२४ गते  सम्पन्न भएको छ। बारपाक सुलिकोट गा.पा.कृषि शाखा प्रमुख बिनोद विश्वकर्माको सँयोजकत्चमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानिय अगुवा कृषकहरुको सहभागिता रहेको थियो। 

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: