लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरु:
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद