आ.ब.२०७८।७९ को योजना कार्यान्वयनलाई सहज तथा प्रभावकारी बनाउने उद्देश्यका साथ बारपाक सुलिकोट वडा ५ र ६ मा संचालित उपभोक्ता समितिका पदाधिकारीहरुलाई दिइएको १ दिने अभिमुखीकरणका तस्विरहरु
आ.ब.२०७८।७९ को योजना कार्यान्वयनलाई सहज तथा प्रभावकारी बनाउने उद्देश्यका साथ बारपाक सुलिकोट वडा ७ र ८ मा संचालित उपभोक्ता समितिका पदाधिकारीहरुलाई दिइएको १ दिने अभिमुखीकरणका तस्विरहरु
बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ मा गाउँपालिका बाट प्रदान गरिएको सेवाका सम्बन्धमा वडा न ७ र ८ को देउरालीमा र वडा न ५ र ६ को तामालाबोटमा सप्पन्न भएको सार्वजनिक सुनुवाईका केहि तस्बिरहरु
बारपाक सुलिकोट गाउँपालिकाको समन्वयमा खाद्य तथा पोषण सुधार आयोजना गोरखाद्वारा ८५% अनुदानमा कृषकहरुलाइ हाते ट्याक्टर बितरण कार्यक्रम सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकाको वार्ड न ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत डुम्रेभिर र बाहुनबेसिमा सिढी बाटो निर्माण हुदै