FAQs Complain Problems

८ नं. वडा

कार्यालयकाे स्थान ः पन्द्रुंग

साविक  पन्द्रुंग गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८९६ रहेकाे छ ।देविथान मन्दिर, भवानी स्थान , मनकामना, कालिका मण्डली  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

७ नं. वडा

कार्यालयकाे स्थान ः  पाँचखुवा देउराली

साविक पाँचखुवा देउराली  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६७५ रहेकाे छ ।कालिका मन्दिर, चर्च, मण्डली देवी, भीमसेन मन्दिर,नब दुर्गा भवानी आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ

वडा प्रतिनिधिहरूकाे विवरण

६ नं. वडा

कार्यालयकाे स्थान ः पाल्खु

साविक ताकुकोट  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३२१७ रहेकाे छ ।भीमसेन मन्दिर र मै भगबती मन्दिर  यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

५ नं. वडा

कार्यालयकाे स्थान ः तामालाबोट

साविक तामालाबोट गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८१८ रहेकाे छ ।

जलकन्या देवी, कालिका देवी, शिव मन्दिर, महादेवथान मन्दिर, सालाफेद देवी मन्दिर, भीमसेन मन्दिर, च्यानडाँडा  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

४ नं. वडा

कार्यालयकाे स्थान ः स्वौरपानी

साविक स्वौरपानी  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५१२६ रहेकाे छ ।

३ नं. वडा

कार्यालय रहेको स्थान: स्वारा

साविक स्वारा  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३०९६ रहेकाे छ ।सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले  देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

२ नं. वडा

साविक बारपाक गा.वि.स वडा नं. १,२,३,७,८ र ९ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४१२० रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

कोट मन्दिर  यस वडाको धार्मीक तथा पर्यटकीय स्थल हो । यस वडामा स्थानिय घले र गुरुङ  समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

Pages

Social Security