FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा उन्नत जातको बोयर क्रस बोका पाठि तथा आवश्यक औषधि वितरण

लागत साझेदारीमा बाख्रा प्रवर्दन कार्यक्रम अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा रहेका स्थानिय खरी बाख्रामा नश्ल सुधार गरी ब्यवसाय प्रवर्दन गरी किसानको आय आर्जन वृद्दि गर्ने उध्देश्यका साथ व्यवसायिक बाख्रा फर्म र कृषक समुहलाई लक्षित गरि प्राप्त निवेदनको आधारमा उन्नत जातको बोयर क्रस बोका पाठि तथा आवश्यक औषधि वितरण गरिएको छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: