सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरु:
आवश्यक कागजातहरु:
- निबेदन तथा नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि
- हकदारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- हकवाला नाबालक भय जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
- रहहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
- स्थानिय सर्जमिन मुचुल्का
- आवस्यकता अनुसार स्थानिय प्रहरी सर्जमिन मुचुल्का