सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरु:
- निबेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनि प्रमाणपत्र रसिद