FAQs Complain Problems

राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम सम्पन्न

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुनको सहयोग साथै यस बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट र बारपाक ग्रामिण विध्युतमा संचालक बा.सु.गा.पा.२ निवासी बिर बहादुर घलेको पहलमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम यहि मिति

बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा उन्नत जातको बोयर क्रस बोका पाठि तथा आवश्यक औषधि वितरण

लागत साझेदारीमा बाख्रा प्रवर्दन कार्यक्रम अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा रहेका स्थानिय खरी बाख्रामा नश्ल सुधार गरी ब्यवसाय प्रवर्दन गरी किसानको आय आर्जन वृद्दि गर्ने उध्देश्यका साथ व्यवसायिक बाख्रा फर्म र कृषक समुहलाई लक्षित गरि प्राप्त निवेदनको आधारमा उन्नत जातको बोयर क्रस बोका

कोभिड १९ को महामारिको समयमा बारपाकमा खटिएका स्वास्थ्यकर्मीको टिमलाई बिदाई

बारपाक सुलिकोट गाउँपालिका वार्ड १ र २ बारपाकमा फैलिएको कोरोना महामारिको अवस्थामा त्यहाँका संक्रमितहरुको सेवामा अनवरत रुपमा खटिई सेवा प्रदान गर्नुभएका स्वास्थ्यकर्मीको टिमलाई कृतज्ञता सहित स-सम्मान बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यू बिदाई गर्नुभएको हो।

Pages

Social Security