Submitted on: Fri, 06/18/2021 - 10:44
Thrangu Monastery Charity Foundation र Thrangu Care Volunteer team HK. को तर्फबाट बारपाक सुलिकोट गाउँपालिकालाई कोभिड राहत स्वरुप निम्नलिखित सामाग्रिहरु प्राप्त भएकोले बारपाक सुलिकोट गाउँपालिकाको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
सामाग्रीहरु