FAQs Complain Problems

वडा दशैं २०७८ को शुभकामना।

गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यू, उपाध्यक्ष सनमाया गुरुङ ज्यू तथा बारपाक सुलिकोट गाउँपालिकाको तर्फबाट  नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त गाउँपालिकाबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं  ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम गाउँपालिकाको विकास र समृद्दीमा सम्पूर्ण गाउँपालिकाबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गरेका छौं  ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: