सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरु:
- निबेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरि बुज्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर टिपेको रसिद
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो