आदरणिय सर\ म्याडम नमस्कार । बारपाक सुलिकोट गाउँपालिकाको स्थानिय पाठ्यक्रमको यो मस्यौदाबारे आफ्ना अमुल्य सुझावहरु यस पालिकाको ईमेल ठेगाना barpaksulikotrm@gmail.com मा प्रदान गरिदिनुहुन अनुरोध छ ।
बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ मा गाउँपालिका बाट प्रदान गरिएको सेवाका सम्बन्धमा वडा न ७ र ८ को देउरालीमा र वडा न ५ र ६ को तामालाबोटमा सप्पन्न भएको सार्वजनिक सुनुवाईका केहि तस्बिरहरु