बारपाक सुलिकोट गाउँपालिकाको बहुउद्देश्यीय सभाहलको शिलन्यास सम्पन्न भएको छ। गण्डकि प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि माननिय रामशरण बस्नेतज्यू बाट सभाहलको यहि मिति २०७७।०९।०२ गते शिलान्यास भएको हो।गाँउपालिका अध्यक्ष श्री बिष्णु प्रसाद भट्ट को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्रि ब