Submitted on: Wed, 01/13/2021 - 12:26
बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिकाको पशु सेवा शाखाबाट दर्ता भई सन्चालनमा रहेका पशुपन्छि फर्महरुलाई लक्षित गरी पशु बिमा कार्यक्रम, बारपाक सुलिकोट गाउँपालिका पशुसेवा शाखा प्रमुख अंमृत पोखरेलको संयोजकत्वमा सुरु भएको छ। जस अन्तर्गत हिजो मिति २०७७।०९।२८ गते सुलिकोट एग्रो फर्म तथा बान्चोक एकिकृत क