FAQs Complain Problems

गाँउपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रम अन्तर्गत कृषिमा लगानि गर्नेँ कृषकहरुलाई ८० प्रतिशत अनुदानमा कृषि ऋण दिइने

बारपाक सुलिकोट गाँउपालिकाले कृषिमा ब्यवसाय गर्न चाहने कृषकहरुलाई ८०% अनुदानमा कृषि ऋण उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ। जस अन्तर्गत  गाँउपालिकामा अवस्थित ग्लोबल आइ.एम.इ.

वकृत्वकला कार्यक्रम सम्पन्न

लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान अन्तर्गत यस बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा पद्वति विकास सेवा केन्द्र सु-आहाराको सहकार्यमा सँचालित अन्तर सहकारी सँस्था बिच २०७७।८।२२ गते वकृत्वकला प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा ४ वटा सहकारी सँस्थाका २,२ जनाका दरले जम्मा ८ जना प्रतियोगी सहभ

२९औँ विश्च अपाँङ्गता दिवसको अवसरमा बारपाक सुलिकोट गाँउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

"कोभिड १९ पश्वातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता- अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्वता" भन्ने मुल नाराका साथ बारपाक सुलिकोट गाँउपालिकामा २९ औँ विश्च अपाङ्गता दिवसको अवसरमा अपाङ्गता  सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्ग  मह

बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका भित्र पहिलो पटक निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यहि मिति २०७७।०८।१५ गते सम्पन्न भएको छ । देशभरका ७५३ स्थानिय तह मध्ये एकैसाथ ३९६ स्थानिय तहमा ५ देखि १५ शैयाको अस्पतालको शिलान्यास हुन लागेकोमा बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पतालको शिला

Pages

Social Security