FAQs Complain Problems

कृषि शाखा

बारपाक सुलिकोट गाउँपालिका कृषि सेवा शाखाको कार्यविवरण

  • कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालीम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  • कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबर्द्धन कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन उच्च मूल्युक्त कृषिजन्य वस्तुको प्रबर्द्धन, विकास तथा बजारीकरण कृषि सम्बन्धी वीमा र कर्जा सहजीकरण
  • शीत भण्डारणको व्यवस्थापन
  • कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
  • कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधीहरूको आपूर्ति, उपयोग र नियमन कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन रनियमन
  • कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
  • कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार

कूषि शाखामा कार्यरत कर्मचारी विवरणः

क्र.स

नाम,थर पद सम्पर्क
विनोद विश्वकर्मा कृषि स्नातक प्राविधिक ९८६५००४३३५
जयलाल बुढा प्रा.स ९८६८३२४१७८
रोजिना मग्राती ना.प्रा.स ९८६०५५३६५६
प्रेम प्रकाश आर.सी ना.कृ.से.प्रा ९८६७७५१७६४

Social Security