FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपलिकामा यहाँहरुलाई स्वागत छ ।

बारपाक सुलिकोट गाउँपालिकाको  संक्षिप्त परिचय

 गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्तो बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचखुवा देउराली  र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । यस गाउँपालिकामा बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय  रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्तो बोकेका स्थ्यलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो ।

जनसंख्याः २५३८९

वडा संख्याः ८ वटा