FAQs Complain Problems

समाचार

बारपाक सुलिकोट गाउँपालिका परिसर

Read More

भूकम्पको केन्द्रबिन्दु बारपाक

Read More

बारपाक सुलिकोट -४ सौरपानिमा अबस्थित घुन्चोक पोखरी

Read More

माई भगवति मन्दिर,ताकुकोट

Read More

गाउँपालिका परिसरबाट देखिने सुलिकोट डाँडा र हिमालचुली हिमाल

Read More

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल नारद पोखरी

Read More

सिता गुफा परिसर, स्वाँरा

Read More

बाह्रमुले मन्दिर, चित्रे

Read More

बारपाक सुलिकोट गाउँपलिकामा यहाँहरुलाई स्वागत छ ।

बारपाक सुलिकोट गाउँपालिकाको  संक्षिप्त परिचय

 गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली  र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ ।  बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय  रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम  आदि  जातजातिहरुको बसोबास रहेको छ।  यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले ईद आदि मनाउने गर्दछन।

जनसंख्याः २२६३६

वडा संख्याः ८ वटा

भौगोलिक अवस्थिति:

पुर्वमाः आरुघाट र धार्चे गाँउपालिका 

पश्चिममाः सिरानचोक गाँउपालिका

उत्तरमाः अजिरकोट गाँउपालिका

दक्षिणमा: भिमसेनथापा गाँउपालिका

हावापानीः अर्धौष्ण,समसितोष्ण 

अधिकतम तापक्रमः लगभग ३०।३२ डिग्री सेन्टिग्रेड 

न्युनतम तापक्रमः १० डिग्री सेन्टिग्रेड भन्दा तल 

 

प्रमुख प्रशासकीय अधिकृत

नाम: तुलसी राम आचार्य 
फोन: ९८५६०१००६०

घुन्चोकटार- भुवाने - सौरपानी सडकको ठेक्काको प्राविधिक प्रस्ताव स्वीकृत सम्बन्धी आशयको सुचना ।

Pages

गाउँपालिकाको GIS नक्सा

सूचना तथा समाचार

बारपाक सुलिकोट गाउँपालिका नागरिक वडापत्र

जन प्रतिनिधि

अध्यक्ष
9856040873
उपाध्यक्ष
9860647837

Officials

सूचना अधिकारी
९८४६०७०४२२
suchanaadhikari@sulikotmun.gov.np

सेवाहरु

सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको  प्रतिलिपि 
  • जग्गा धनि प्रमाणपत्र रसिद 
सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
  1. बिद्यालय कक्षा वृद्धिका लागि निबेदन 
  2.  बिद्यालयदर्ता प्रमाण पत्रको प्रतिलिपि 
  3. स्थानीय तहको नाममा चालु आ.ब. को नविकरण सहितको ब्यबसाय दर्ताको प्रमाण पत्र 
  4. सरकारी बाहेकका बिद्यालय को हकमा चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद 
  5. बहालमा भय सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद 
  6. निरीक्षण प्रतिबेदन 
सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
  1. जग्गा धनि प्रमाण पत्रको प्रतिलिपि 
  2. नापी नक्सा 
  3. चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद 
  4. जग्गा धनीले स्वीकृतको सनाखत गर्नु पर्ने 
सेवा प्रकारः- घर जग्गा दर्ता तथा चलानी
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
  1. निबेदन पत्र 
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  3. चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
  4. साबिक लगत प्रमाणित प्रतिलिपि 
  5. फिल्डबुक उतार 
  6. स्थलगत निरीक्षण  प्रमाणपत्र 
  7. जग्गाको नापी, नक्सा 
  8. जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु 
  9. स्थानीय सर्जमिन मुचुल्का  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरु: 

  1. निबेदन तथा नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  2. हकदारको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि 
  3. मृतु दर्ता  प्रमाणपत्रको प्रतिलिपि 
  4. मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि  
  5. हकवाला नाबालक भय जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि 
  6. रहहरुको पासपोर्ट साइजको फोटो ४ प्रति 
  7. स्थानिय सर्जमिन मुचुल्का 
  8. आवस्यकता अनुसार स्थानिय प्रहरी सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
  1. निबेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि 
  2. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि 
  3. सर्जमिन गरि बुज्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  4. चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर टिपेको रसिद 
  5. नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट  साइजको फोटो 
सेवा प्रकारः- घर जग्गा दर्ता तथा चलानी
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियम अनुसार
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
  • तीरो तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

जन्म दर्ता 

  • निबेदन पत्र 
  • बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि 
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि  

   मृत्यु दर्ता 

  • निबेदन पत्र 
  • मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 
  • मृतक सम्बन्ध जोडिने प्रमाण पत्र 
  • अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र 
  • मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र 
  • सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र 

बिबाह दर्ता 

  •  निबेदन 
  • दुला दुलहीको नागरिकताको प्रतिलिपि

सम्बन्ध बिछ्येद 

  • निबेदन 
  • अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र 
  • पति पत्नीको नागरिकताको प्रतिलिपि 

बसाई सराई 

  • निबेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात 
  • जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
  • बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र 
  • जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता  प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
  1. निबेदन पत्र 
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  3. २ प्रति फोटो 
  4. घर बहाल सम्झौता 
  5. आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धितकाे निबेदन

२. उमेरखुल्ने जन्मदर्ता वा प्रमाणीत कागजात

३. ताेकीएकाे दस्तुर तिरेका्र रसिद

४. अभिभावक बा.सु. गा.पा.मा बस्ने प्रमाणीत गर्ने कागजात

जानकारी